Incident Reports

बलात्कार घटनामा आरोपित गिरफ्तार

2019-09-08

Bagmati, Nuwakot, Meghang, Ward 4

३६ वर्षीया महिलाई बलात्कार गरेको आरोपमा म्यागङ गाउँपालिका-४ का लाटो भन्ने ४५ वर्षीय लट्टो तामाङ प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ २२ गते महिलालाई जङ्गलमा घाँस काट्न गएको ठाउँमा बलत्कार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी राजेश थापाले जानकारी दिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको थियो ।

पीडित महिलाको भदौ २५ गते नै त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । आरोपितलाई अदालतबाट म्याद लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नवदीप श्रेष्ठ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments