Incident Reports

सामान्य विवादमा चिर्पट प्रहार, एक जना घाइते

2019-09-16

Province 1, Morang, Pathari Shanishchare, Ward 1

मोरङ, ३१ भदौ । मोरङमा सामान्य विवादमा चिर्पट प्रहार गर्दा एक जना घाइते भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ रत्न चोक बस्ने ५० वर्षीय उजेध्वज लिम्बूले दाउराको चिर्पट प्रहार गर्दा १ जना घाइते भएका हुन् ।

सोमबार राति पौने ८ बजेको समयमा सोही नगरपालिका–३ बस्ने २९ वर्षीय सन्तोस लिम्बूलाई उनले सामान्य बादबिबादका क्रममा टाउकोमा दाउराले प्रहार गरी घाइते बनाएका थिए । घाइते उनको पथरीस्थित मोरङ डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने उजेध्वज लिम्बूलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports