Incident Reports

अज्ञात समूहद्धारा नगर प्रमुखको कार्यकक्षमा आगजनी

2019-09-14

Sudurpashchim, Kailali, Lamkichuha

कैलालीको लम्कीचुहा नगरपालिका नगर प्रमुखको कार्यकक्षमा अज्ञात समूहले आगजनी र तोडफोड गरेका छन । आगजनीबाट नगरप्रमुख बस्ने कुर्सी लगायत नगरप्रमुखको कार्यकक्षमा रहेका फर्निचरमा क्षति पुगेको छ । लम्कीचुहा नगरपालिकामा नगर प्रमुख महादेव बजगाईले आईतबार बिहान कार्यालयमा आउँदा आगजनी भएको थाहा पाएको बताउनु भयो । उहाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराईसकेको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments