Incident Reports

न्याय दिलाउन माग गर्दै पीडितद्वारा प्रहरीमा उजुरी

2019-09-17

Province 1, Sunsari, Gadhi, Ward 3

गढी गाँउपालिका-३ की १७ सञ्जीता उराउ, पति र परिवारले हेलाहोचो गरी हिंसा गरेको भन्दै सात महिनाकी नानीसहित न्यायका लागि प्रहरीको सम्पर्कमा पुगेकी छिन् ।प्रेममा रहेका कारण १७ वर्षको उमेरमै विवाह अगावै गर्भवती बनेपछि पीडितलाई २४ वर्षीय सविन उरावले ०७५ फागुन १४ गते मन्दिरमा विवाह गरी घर भित्र्याएका थिए ।

विवाह गरेको भोलिपल्टबाट पति सम्पर्कविहीन भएपछि पीडितलाई घर परिवारले मानसिक यातना दिँदै घर निकाला गरेपछि उनी मावली घरमा बस्दै आएकी छिन् ।प्रहरीले आरोपित परिवारलाई झिकाएर छलफल गराउने र त्यसपछि आवश्यक कारबाही अघि बढाउने जनाएको छ ।

जयकृष्ण यादव


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments