Incident Reports

विप्लव समूहका दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ

2019-09-17

Gandaki, Gorkha, Siranchok, Ward 3

१ असोज, गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् ।

विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

‘यसअघि पनि विकलाई राजद्रोह र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धा लागिसकेको छ,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘भाग्दै हिँडेका थिए, मंगलबार घर आएको बेला हामीले समातेका हौँ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments