Incident Reports

वाईसीएल कार्यकर्ताको कुटपिटबाट एक काँग्रेस कार्यकर्ता घाइते l

2013-11-15

Bagmati, Nuwakot, Suryagadhi

Keshab Mishra नुवाकोट । ०७० कात्तिक २९ गते, लच्याङ्ग गाविस-७ का २५ वर्षीय इन्द्रबहादुर लामालाई कात्तिक २८ गते राती १२ बजे सोही गाविसका वाईसीएल कार्यकर्ता वीरबहादुर गोलेको अगुवाइमा १० जनाको सङ्ख्यामा आएका व्यक्तिले घर नजिकै खुकुरी चिरपट प्रहार गरी घाइते बनाएको छ । टाउकोमा चोट लागि घाइते भएका लामाको सदरमुकाम विदुरमा उपचार भइरहेको काङ्ग्रेस जिल्ला सचिव लक्ष्मण श्रेष्ठले बताए । केशव मिश्र

0 Comments

Related Reports