Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-18

Bagmati, Dolakha, Sailung, Ward 1

८१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका–१ दुधपोखरीका ३२ वर्षीय दिलबहादुर तामाङलाई असोज १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको उक्त कार्यालयका जवान रबिन कपरले बताए ।

पीडित पक्षले असोज १ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको जवान कपरले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २ गते प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरले जनायो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments