Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-19

Bagmati, Rasuwa, Gosaikunda, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोसाँइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३० वर्षीय रेन्दोर्जे तामाङलाई  असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भाग्येन्द्र पुरूष ढकालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ४ गते गरिएको छ ।

हेमनाथ खतिवडा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments