Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2019-07-30

Lumbini, Rupandehi, Rohini, Ward 2

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–२ का २२ वर्षीय अबताव फकिरविरूद्ध असोज २ गते उजुरी दर्ता गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन १४ गते भैरहवा देवकोटा चोकस्थित होटल न्यू प्वाइन्टमा लगेर विभिन्न प्रलोभन तथा धम्की देखाएर बलात्कार भनी पीडित युवतीले असोज २ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरेकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments