Incident Reports

कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६जना पक्राउ

2019-09-23

Lumbini, Dang, Lamahi

दाङ-दाङमा संविधानको बिरोध गर्दै कालो पट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लमहीमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीकम प्रमुख प्रज्ज्वल थपलियाले बताए।

`छ जनालाई नियन्त्रणमा लिएका छौ´उनले भने-`पक्राउ गरिएका व्यक्तिको बारेमा अनुसन्धान भैरहेको छ।´

पक्राउ परेका व्यक्ति थरुहट/थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको छ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments