Incident Reports

राैतहतमा संविधान दिवसको दिन राजपाको प्रदर्शन

2019-09-20

Madhes, Rautahat, Gaur

संविधानको विरोध गर्दै राैतहतमा मधेसी तथा जनजाति समुदायले गाैरमा शुक्रवार दिउँसो विरोध प्रदर्शन गरेको छ। संविधान विभेदकारी भएको भन्दै राजपा नेपालले विरोध प्रदर्शन गरेको हाे। प्रदर्शनको क्रममा राजपाले रेशम चाैधरीको रिहाईको माग पनि गरे। प्रदर्शनमा गाैर नगरपालिकाका मेयर अजय गुप्ता र  उप-मेयर कीरण ठाकुर लगायत ५० जनाको उपस्थिती थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Police website

0 Comments