Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-10

Gandaki, Nawalparasi East, Kawasoti, Ward 13

१७ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा प्रहरीले कावासोती नपा-१३ बस्ने ६५ वर्षीय टेकबहादुर घर्ले गुरुङलाई असोज ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत २७ बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ असोज ६ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्सपेक्टर राजेन्द्र अधिकारीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते भरतपुरस्थित चितवन जिल्ला अस्पतालमा गरिने प्रहरीले जनाएको छ ।

तिर्थराज डुम्रे



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments