Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-16

Lumbini, Rupandehi, Gaidahawa, Ward 3

२७ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते गैडहवा गाउँपालिका–३ का ३५ वर्षीय दिपेन्द्रकुमार आरखविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई विवाहको प्रलोभन देखाएर आरोपितले भदौ ३० गते बुटवलस्थित आफ्नो कोठामा लगेर बलात्कार गरी फरार रहेको भन्दै पीडत महिलाले उजुरी दिएकी हुन् ।

आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments