Incident Reports

एमाओवादीद्वारा आचारसंहिता विपरीतका सामाग्रीको प्रयोग l

2013-11-15

Lumbini, Gulmi, Resunga

Naresh Bhandari गुल्मी । ०७० कात्तिक २९ गते, गुल्मी क्षेत्र नं २ का एमाओवादी उम्मेदवार अशोक थापाको चुनावि सभामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन चिन्ह सहितका टिसर्ट प्रयोग भएका छन् । तम्घास गाविसको घरदैलो कार्यक्रममा कात्तिक २९ गते वाईसीएल कार्यकताहरूले निर्वाचन चिन्ह सहितका टिसर्टहरू प्रयोग गरेका हुन् । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis