Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-02

Bagmati, Ramechhap, Khadadevi

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज १४ गते गिरफ्तार गरेको छ । 

पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते इलाका प्रहरी कार्यालय कटोकरपुरमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले बताए ।

पीडित बलिकाको स्वास्थ्य परीक्षण असोज १४ गते स्वास्थ्य चौकी टोकरपुरमा गरिएको प्रहरीले जनायो ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments