Incident Reports

मोरङमा महिलामाथि छुरा प्रहार

2019-10-03

Province 1, Morang, Biratnagar, Ward 10

मोरङको बिराटनगर महानगरपालिका-१० सोमबारेमा बिहीबार एक युवकले महिलामाथि छुरा प्रहार गरेका छन् ।

सिटी सफारीको चार्जरको बिषयमा विवाद हुँदा सोमबारेका २० वर्षीय मेघनाथ मण्डलले सोही ठाउँ बस्ने ३४ वर्षीया माया मण्डलमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट टाउकोमा चोट लागेका मायालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

पुर्णिमा मण्डल र उनको छोरा मेघनाथलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Totally damaged Vehicles 00
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Saptari , Local Newspaper - Morang

0 Comments