Incident Reports

कुटपिट गरी हत्या गरेको अभियोगमा १ जना पक्राउ

2019-10-09

Gandaki, Syangja, Harinas, Ward 5

स्याङ्जा– स्याङ्जाको हरिनास गाउँपालिका–५ का २९ वर्षीय महेन्द्र आलेको हत्या अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय अमृत मानन्धर छन् ।

प्रहरीका अनुसार आले र मानन्धरबीच आपसी विवादमा कुटपिट भएको थियो । कुटपिटका क्रममा आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले मानन्धरलाई पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Kaski

0 Comments

Related Reports