Incident Reports

आमा बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ

2019-10-11

Sudurpashchim, Kailali, Bardagoriya, Ward 1

धनगढी — दसैं मनाउन भारतबाट घर फर्केका कैलालीका एकजना युवकले आफ्नै आमालाई बलात्कार प्रयास गरेका छन् ।

 जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका ३१ वर्षीय ती युवकले आफ्नै आमालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् । शुक्रबार साँझ खाना खाएर सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । आमा कराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सुखड प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Saptari , Local Newspaper - Kanchanpur

0 Comments