Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-10

Lumbini, Nawalparasi West, Bardaghat, Ward 4

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ का ३२ वर्षीय देवबहादुर सुनारलाई असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments