Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-10-10

Madhes, Rautahat, Chandrapur, Ward 9

२४ वर्षीया महिलालाई २६ वर्षीय पति र अन्य तीन जनाले असोज २३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा असोज २४ गते उजुरी दिएकी छन् ।

तीन वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भई घरमै बस्दै आएकी पीडित महिला असोज १० गते माइतीघर चन्द्रपुर नपा–९ डुमरिया गएकी थिइन् ।

पीडितका पतिले घरमा आमा र भाउजु बिरामी भएको भनी असोज २३ गते राति १० बजे मोटरसाइकलमा चढाएर घरतर्फ लैजाँदै गर्दा गौर–चपुर सडकखण्ड अन्तर्गत डुमरिया बजार भन्दा १ किमी दक्षिणमा रहेको पाखरियाको डिलमा लगेर 

आँखामा बट्टि बाँधेका कारण अन्य आरोपितलाई चिन्न नसकेको पीडित महिलाले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा असोज २४ गते गरिएको छ ।

कोपिला तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total damaged Buildings 00
INSEC

0 Comments