Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

2019-10-10

Bagmati, Sindhuli, Hariharpurgadhi, Ward 2

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज हरिहरपुरगढी गाउँपालिका–२ बफरका बर्तबहादुर राई (शशी) लाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ ।

राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले उनको घरैबाट गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।

बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments