Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-10-11

Province 1, Jhapa, Mechinagar, Ward 12

 झापा, २५ असोज    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Jhapa

0 Comments