Incident Reports

छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-10-11

Province 1, Sunsari, Dharan, Ward 2

सुनसरी, २५ असोज

धरान उपमहानगरपालिका-२ छाताचोक बस्ने ३० वर्षीय सबिन भुजेललाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकाश मगर सहित ३/४ जनाको समूहले भुजेललाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्नेमध्ये बिकाशलाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Jhapa

0 Comments

Related Reports