Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-13

Karnali, Jajarkot, Bheri, Ward 3

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–३ थाप्लेका २० वर्षीय प्रवेश शाह र २१ वर्षीय रविन परियारलाई असोज २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले बताए ।

पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक रूपमा उजुरी र असोज १७ गते लिखित उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा असोज १६ गते गरिएको थियो ।

दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments