Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-11

Sudurpashchim, Kailali, Dhangadhi, Ward 4

१२ वर्षीया बलिकालाई असोज २४ गते बलात्कार गरेको अरोपमा प्रहरीले धनगढी उमनपा–४ उत्तरबेहडीका १४ वर्षीय राजु चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २५ गते सेती प्रादेशिक अस्पतालमा गरिएको डिएसपी बस्नेतले बताए ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments