Incident Reports

कुटपिटबाट दाङमा एक जनाको मृत्यु

2019-10-06

Lumbini, Dang, Ghorahi, Ward 15

 कुटपिटबाट दाङमा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ शुष्मारोड बस्ने बर्ष ३२ को ईन्द्र बहादुर रावतको घोराही उप महानगरपालीका ५ बसन्तपुर बस्ने बर्ष १९ को राज कुमार केसीको कुटाईबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मादक पदार्थ सेवन गरी बिबाद हुदा बाँसको ठेटाले टाउकोमा हान्दा उनको घटना स्थलमै ज्यान गएको थियो । कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रवत्ता विनोद विक्रम शाहले जानकारी दिएका छन । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Dang

0 Comments

Related Reports