Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-17

Bagmati, Sindhupalchok, Indrawati, Ward 8

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका–८ सिपापोखरेका ४५ वर्षीय सानुचुइके भन्ने कृष्णबहादुर नेवारलाई असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ३१ गते पीडितकै घरमा गएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलाले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले जनाएको छ । आरोपित फरार भएर लुकिछिपी सबैको अवस्थामा आरोपितकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७६ असोज १ गते चौतारा अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments