Incident Reports

श्रीमतीद्वारा श्रीमानलाई खुकुरी प्रहार

2019-08-30

Province 1, Morang, Letang, Ward 4

 मोरङको लेटाङ नगरपालिका-४मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते भएका छन् ।

शुक्रबार साँझ ५ बजेको समयमा बर्ष ५१ की मनमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१का सुनबहादुर राईलाई खुकुरीले हात र खुट्टामा प्रहार गरी घाइते बनाएकी हुन् । 

घाइते सुनबहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । श्रीमती मनमायालाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa , Local Newspaper - Sunsari

0 Comments

Related Reports