Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-15

Province 1, Jhapa, Birtamod

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–१ का ६३ वर्षीय इन्द्रप्रसाद वस्तीलाई असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २९ गते इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी मोहनकुमार थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा असोज २९ गते गरिएको छ ।

नरेश खाती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments