Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2019-09-20

Madhes, Saptari, Dakneshwori, Ward 8

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ का ३० वर्षीय सुन्दर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज २९ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलाका पति असोज ३ गते माछा मार्न निक्लिएका बेला आरोपित कोठाभित्र प्रवेश गरी बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज ६ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षण र अन्य अनुसन्धानपछि पीडितले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपित फरार छन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Saptari

0 Comments