Incident Reports

धादिङको चालिसेमा शंकास्पद वस्तु भेटियो, कुकर बम भएको आशंका

2019-10-20

Bagmati, Dhading, Dhunibesi

३ कात्तिक, धादिङ । धादिङको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा शंकास्पद बस्तु फेला परेको छ । सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो ।

झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments