Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-10-19

Madhes, Bara, Prasauni, Ward 3

 बारा, ३ कात्तिक  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रसौनी गाउँपालिका-३ स्थित इँटाभट्टामा काम गर्ने भारत युपी मुरहदाबाद घर भएका २० वर्षीय आरिफ मिया र सोही ठाउँ घर भएका १९ वर्षीय सारिक मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Saptari , Local Newspaper - Bara , Local Newspaper - Parsa , Local Newspaper - Jhapa

0 Comments