Incident Reports

चितवन कांग्रेसद्वारा विरोध प्रदर्शन

2019-09-24

सरकारले गरेका काम, कर्तव्य जनपक्षीय नभएको भन्दै नेपाली कांग्रेस चितवनले मंगलबार चितवनमा विरोध प्रदर्शन गरेको छ। पार्टीले सुरु गरेको जागरण अभियान अन्तर्गत दोसो चरणको कार्यक्रमको अन्तिम दिन सरकारविरुद्ध प्रदर्शन गरेको हो। उक्त अभियानअन्तर्गत कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ।

पुल्चोकमा भएको सभालाई सम्बोधन गर्दै प्रमुख सचेतक एवम् पूर्वरक्षामन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार जनचाहनाअनुसार काम गर्ने पक्षमा नदेखिएकोले जनताको आवाज बोल्नका लागि पनि विरोध प्रदर्शन गरेको बताए। 

भरतपुरको चौबिसकोठीबाट सुरु भएको विरोध याली नारायणगढको पुल्चोकमा पुगेर सभामा परिणत भएको थियो ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments