Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-19

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत लखिमपुर खिरीका ५० वर्षीय अमित शाहले कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई कवाड किन्ने बहानामा कात्तिक २ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई शारदा चौधरीले बताइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक २ गते सेती प्रादेशिक अस्पतालमा गरिएको सई चौधरीले बताइन् ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments