Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-10-21

Gandaki, Myagdi, Malika, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठन, म्याग्दीका अध्यक्ष मालिका गाउँपालिका–१ निस्कोटका २६ वर्षीय धनबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय, म्याग्दीले गिरफ्तार गरेको छ ।

अध्यक्ष पुनलाई कात्तिक ४ गते मालिका गाउँपालिका–६ दरवाङबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

स्थानीयले दिएको सूचनाका आधारमा पुनलाई दरवाङबाट गिरफ्तार गरेर हाल जिल्ला प्रहरी कार्यालय, म्याग्दीस्थित हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी मरासिनीले बताए ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments