Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-10-29

Province 1, Terhathum, Menchayam, Ward 6

तेह्रथुम, १३ कात्तिक     

मेन्छयायेम गाउँपालिका-६ सल्लेरी घर भएका ५९ वर्षीय डम्बर बहादुर सुनारलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा म्याङलुङ नगरपालिका-९ साब्ला बस्ने ५० वर्षीय रमेश रसाईलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । रसाईलीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा छुट्याउने क्रममा खुकरी प्रहार गर्दा घाइते भएका सुनारको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भइरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments