Incident Reports

छुरा प्रहार गर्ने दुई जना पक्राउ

2019-07-23

Province 1, Sunsari, Dharan, Ward 6

सडकमा गुडिरहेको गाडीले हिलो छयापिदिएको निहुँमा छुरा प्रहार गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।

मङ्गलबार बिहान धरान-६ बस्ने काजीमान तामाङले चलाएको सवारीले हिलो छ्यापिदिएको भन्दै उनीमाथि छुरा प्रहार भएको थियो । तामाङकै घरमा गई वादविवाद गरी कोखामा छुरा प्रहार गरी फरार रहेका धरान-६ का वसन्त लिम्बू र भोजपुरको रामप्रसाद राई गाउँपालिका बस्ने हाङकोप राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घाइते तामाङ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् भने घटनामा संलग्न लिम्बू र राईलाई छुरासहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Youth Abducted 00
Local Newspaper - Sunsari

0 Comments

Related Reports