Incident Reports

चिरपट प्रहार गरी पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

2019-10-01

Province 1, Terhathum, Myanglung, Ward 9

म्याङलुङ नगरपालिका–९ की ४३ वर्षीया दिलकुमारी लिम्बूलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ६० वर्षीय पति दलबहादुर लिम्बूलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले कात्तिक १४ गते चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी नविनकिशोर प्रधानले बताए ।

घाइते महिलाको उपचार जिल्ला अस्पतालमा भइरहेको छिमेकी डम्बरबहादुर लिम्बूले बताए ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments