Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-31

Province 1, Taplejung, Aathrai Tribeni, Ward 5

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका ४१ वर्षीय कुलबहादुर आङबुहाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । 

पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । 

जिल्ला अस्पतालमा कात्तिक १५ गते स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए । 

देवराज गुरूङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments