Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-10-29

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाताले दाजु पर्ने १५ वर्षीय बालकलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले कात्तिक १६ गते प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्स्पेक्टर देवराज पौडेलले बताए ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments