Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-01

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय बावुलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडिलाई आरोपितले कात्तिक १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले कात्तिक १६ गते प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १६ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले बताए ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments