Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-03

Province 1, Morang, Belbari, Ward 7

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–७ बाहुनीका २२ वर्षीय वीरेन्द्र राउतलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा कात्तिक १८ गते गर्ने तयारी गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।

इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments