Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-10-29

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय ससुरालाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १२ गते यौनदुर्व्यवहार गरेको आरोपमा पीडितले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १७ गते गरिएको छ ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments