Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-23

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको बाल हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments