Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-03

Lumbini, Banke, Kohalpur

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–५ का ३७ वर्षीय सौर्य दमाईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको इन्स्पेक्टर सन्तोष रोकाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments