Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-02

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal, Ward 1

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–१ बासखर्कका २३ वर्षीय रमेश बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो ।

सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको उक्त कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते प्राथमिक उपचार केन्द्र मेलम्चीमा गरिएको प्रहरीले जनायो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments