Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-01

Province 1, Morang, Biratnagar, Ward 11

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–११ का २० वर्षीय विशाल पासवानलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर जमुना बस्नेतले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा कात्तिक १९ गते गरिएको छ ।

इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments