Incident Reports

घाँटी रेटेर युवतिको हत्या

2019-08-20

Madhes, Sarlahi, Ishworpur, Ward 13

सर्लाहीमा धारिलो हत्यारको प्रयोग गरि एक युवतीको हत्या भएको छ । गए राती ईश्वरपुर नगरपालिकामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारवाट युवतीको हत्या भएको अवस्थामा शब फेला परेको छ । युवतीको नाम ठेगाना खुलेको छैन ।

वडा नं १३ श्रीनगर स्थित जंगलको रेलवेबाट सागरनाथ आउने भित्री सडक खण्डमा अन्दाजि २० वर्षिया युवतीको घाटी रेटी हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धान भईरहेको र अनुसन्धानपछि मात्रै घटनाबारे केही भन्न सकिने ईलाका प्रहरी कार्यलय केशरगंजका प्रहरी निरिक्षक जयकृष्ण प्रसाद कुर्मीले बताए । शवलाई पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Mahottari

0 Comments