Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-08

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलत्कार गरेको भन्दै पीडितका अभिवावकले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएका थिए ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर नैनसिंह साउदले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते महाकाली अस्पताल महेन्द्रनगरमा गरिएको प्रहरीले जनायो ।

कोमलनिरन्जन भाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 00
INSEC

0 Comments