Incident Reports

१४ वर्षिया बालिकाको शंकास्पद मृत्यु

2019-11-07

Lumbini, Bardiya, Rajapur, Ward 6

१४ वर्षिया त्रिशिला चौधरी राजापुर-६ मा बिहिबार मृत फेला परेकी छिन्। शंकास्पद अवस्थामा शव फेला परेको हुनाले मृतकको परिवारले छानबिनको माग गरेका छन्। उनीहरुले अपहरण, बलात्कार र हत्या भएको दाबी गरेका छन्।  

त्रिशिलाका काका नरेन्द्रले ३ दिन अघि १५ बर्षीय किशोरले त्रिशिलालाई उनको घर लागेको बताएका छन्।

चौधरीको पोस्टमार्टम शुक्रबार गरिएको छ र रिपोर्ट भने आइसकेको छैन। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments